नियम
होटेलको वर्गीकरण
नियम ३ बमोजिम दर्ता गरिने होटेललाई त्यसमा रहेको सुविधाको
आधारमा विभागले पर्यटक स्तरको साधारण होटेल वा पर्यटक आवास (टुरिष्ट रिजर्ट) वा एक
तारादेखि पाँच तारासम्मको कुनै एक वर्गीकरणमा तोक्नेछ ।  पहिलो संशोधनद्वारा संशोधित ।